श्रावण ३, २०८२ शनिबार | १२:१७:५१
कर्णाली याक्सको होटल पार्टनर हिल्टन काठमाडौं हेल्प नेपाल लगातार दोस्रो खेलमा विजयी हाइपर्फमेन्स सेन्टरको बहारमा नेपाली खेलकुद होला त एनपिएल ?, गर्नैपर्छ आइसिसी ट्वान्टी-२० विश्वकप: कति टिम छानिए, कति बाँकी ? पुरानै लयलाई गति लिँदै जोफ्रा आर्चर आत्मकथा शृंखला-८ः प्रशिक्षक बन्न पटियाला एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित नेपालका २० क्रिकेटर प्रशिक्षण शिविरका लागि भारत जाने कर्णाली याक्सको होटल पार्टनर हिल्टन काठमाडौं हेल्प नेपाल लगातार दोस्रो खेलमा विजयी हाइपर्फमेन्स सेन्टरको बहारमा नेपाली खेलकुद होला त एनपिएल ?, गर्नैपर्छ आइसिसी ट्वान्टी-२० विश्वकप: कति टिम छानिए, कति बाँकी ? पुरानै लयलाई गति लिँदै जोफ्रा आर्चर आत्मकथा शृंखला-८ः प्रशिक्षक बन्न पटियाला एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित नेपालका २० क्रिकेटर प्रशिक्षण शिविरका लागि भारत जाने

पुनम चन्दलाई पोखरा निन्जाजले भित्र्यायो

फाइल तस्विर ।

काठमाडौं । पुनम चन्दलाई एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि पोखरा नन्जिाजले  भित्र्याएको छ ।

उनलाई शुक्रबार भएको अक्सनबाट भित्र्याउन पोखराले अघिकतम मुल्य १ लाख ३२ हजार ५०० रुपैयाँ खर्चियो ।

पुनमलाई भित्र्याउन पोखरासहित ललितपुर क्किन्स र कर्णाली याश्विसले पनि चोसो देखाएका थिए । तर गोलप्रथा पोखराको पक्षमा गएको हो । 
पुनमले पहिलो संस्करण ललितपुर क्विन्सबाट खेलेकी थिइन् ।

यसैगरी संगम महतो पनि अधिकतम मुल्य १ लाख ३२ हजार ५०० रुपैयाँमा गोलप्रथामार्फत ललितपुर क्विन्स पुगेकी छन् ।

उनीमाथि मधेश युनाइटेडले पनि बोली लगाएको थियो । 

यस्तै साफिया पुनलाई अधिकतम मुल्य १ लाख ३२ हजार ५०० रुपैयाँमा  कर्णाली याश्विसले  अनुबन्ध गरेकाे छ। 

उनलाई भित्र्याउन उनीमाथि मधेश युनाइटेडले पनि चासाे देखाएकाे थियो । 

यता कविता भट्ट भित्र्याउनका लागि काठमाडौं स्पाएकर्सले १ लाख ३० हजार रुपैयाँ खिर्चएको छ । 


भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS