काठमाडौं । कामना विष्टले लुम्बिनी लाभाजबाट दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग खेल्ने भएकी छन् ।
उनलाई शुक्रबार भएको अक्सनबाट लुम्बिनीले अधिकतम मुल्य १ लाख ३२ हजार ५०० रुपैयाँ खर्चिएर भित्र्याएको हो ।
कामनालाई भित्र्याउन लुम्बिनीसहित ललितपुर क्विन्स र कर्णाली याश्विसले चोसो देखाएका थिए । तर गोला प्रथामा लुम्बिनी भाग्यशाली ठहरियो ।
कामनाले पहिलो संस्करण ललितपुर क्विन्सबाट खेलेकी थिइन् ।
भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS