चैत्र १२, २०८२ बिहीबार | १५:००:०७
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

पुरुष भलिबल खेलाडी भन्छन्- हामी अपलेहित भयौं

काठमाडौं । एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको च्याम्पियन बनेको महिला टोलीकाे भव्य स्वागत भइरहँदा पुरुष खेलाडीले आफूहरू अपहेलित भएको बताएका छन् ।

बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगितामा सहभागिता जनाएर बिहीबार नेपाल आइपुगेका टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा लगायतका पदाधिकारी त्रिभुवन विमानस्थल पुगेका थिए ।

'महिला र पुरुष टोलीले राम्रो खेलेका थिए । पुरुष खेलाडीले पनि दुई खेल जितेर प्रतिस्पर्धा नै दिएका थियौ‍ं । संघले दुवै टोलीलाई सम्मान गर्छ भन्ने सोचेका थियौं, तर गरेन । हामी पुरुष खेलाडी अपहेलित भएको महसुस गरेका छौं,' एक खेलाडीले खेलाडीसँग भने ।

ढाकामा बिहिवारदेखि मंगलबारसम्म भएको प्रतियोगितामा नेपाली पुरुष टोलीले आफ्नो दोस्रो खेलमा उज्वेकिस्तान र चौथो खेलमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै उच्च प्रदर्शन गरेको थियो ।

प्रतियोगितामा समूह चरणबाटै पुरुष टोली बाहिरिए पनि उज्वेकिस्तान र माल्दिभ्सजस्तो बलियो मानिने टोलीलाई हराएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो