असार २८, २०८२ शनिबार | १८:०४:१३
इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा

हेल्प नेपाल र पुलिसकाे सुखद सुरुआत

हेल्प नेपाल स्पोर्टस क्लब,तस्विरः सुदर्शन रञ्जित/पोखरा ।

काठमाडौं । साबिक विजेता हेल्प नेपाल स्पोर्टस क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले नवौं प्रधानमन्त्री कप एनभिए लिगको पुरुषतर्फ आफ्नो पहिलो खेलमा जित निकालेका छन् । 

पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा बिहीबार सम्पन्न पुरुषतर्फको‌ तेस्रो खेलमा हेल्प नेपालले विभायीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।

हेल्प नेपालले खेल ३०-२८, २५-२१, २- २० ले आफ्नो पक्षमा पार्यो ।

यता पुरुषतर्फको चौथो तथा दिनको अन्तिम खेलमा पुलिसले मणिमुकन्द भलिबल क्लबविरुद्ध ३-० सोटकै जित दर्ता गर्यो । पुलिस २९-२७, २५-२०, २६-२४ ले विजयी भयो ।

बिहीबारै सम्पन्न पुरुषतर्फका खेलमा नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३-० तथा गण्डकी प्रदेश भलिबल संघले कोशी प्रदेश खेलकुद विकाश परिषद्लाई ३-१ सेटमा पराजित गरे ।

यसैगरी महिलातर्फको खेलमा एपिएफले कर्णाली प्रदेश खेलकुद विकाश परिषद्लाई ३-० तथा एभरेस्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराएका थिए । 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH