जेष्ठ ११, २०८२ शनिबार | ०४:५०:३०
खोइ फुटबल, क्यालेन्डरमा हेर ! ‘ए’ डिभिजनमा श्री भगवतीको छलाङ उपत्यका फुटबलमा गोदावरी मेयरकपले कोरेको मार्गचित्र नयाँ उर्जा बोकेर स्कटल्यान्डमा लिग-२ खेल्दै नेपाल आइपिएलः शीर्ष दुईको होडमा तीव्र प्रतिस्पर्धा आत्मकथा शृंखला– ‘पहिले भोगटेको बल बनाएर फुटबल खेल्थ्यौं’ अँध्यारोमा युनाइटेड शुक्रलाई कोर्स रेकर्डसहित उपाधि एपिएफ पराजित नेपाली युवा टेनिस टोली श्रीलंका जाने खोइ फुटबल, क्यालेन्डरमा हेर ! ‘ए’ डिभिजनमा श्री भगवतीको छलाङ उपत्यका फुटबलमा गोदावरी मेयरकपले कोरेको मार्गचित्र नयाँ उर्जा बोकेर स्कटल्यान्डमा लिग-२ खेल्दै नेपाल आइपिएलः शीर्ष दुईको होडमा तीव्र प्रतिस्पर्धा आत्मकथा शृंखला– ‘पहिले भोगटेको बल बनाएर फुटबल खेल्थ्यौं’ अँध्यारोमा युनाइटेड शुक्रलाई कोर्स रेकर्डसहित उपाधि एपिएफ पराजित नेपाली युवा टेनिस टोली श्रीलंका जाने

एभरेस्टको विजयी सुरुआत

एभरेस्ट भलिबल क्लब, तस्विरः सुदर्शन रञ्जित/पोखरा ।

काठमाडौं । एभरेस्ट भलिबल क्लबले नवौं प्रधानमन्त्री कप एनभिए लिगमा महिलार्फत विजयी सुरुआत गरेको छ ।

पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा बिहीबार सम्पन्न दोस्रो खेलमा एभरेस्टले विभागीय टोली त्रिभुवन आर्मी क्लाबविरुद्ध ३१ सेटको पुनरागमन जित दर्ता गर्यो ।

पहिलो सेट २२-२५ ले गुमाएको एभरेस्टले त्यसपछिका तीन सेट २५-१०, २५-१७,२५-१३ ले आफ्नो पक्षमा पार्यो ।  

त्यसअघि पहिलो खेलमा नेपाल एपिएफ क्लबलले कर्णाली प्रदेश खेलकुद विकाश परिषद्लाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । एपिएफले २५-१० २५-१०, २५-१५ को जित एकतर्फी निकाल्यो ।

अब पुरुषतर्फका चार खेल हुनेछन् । जसमा एपिएफले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, हेल्प नेपाल स्पोर्टस क्लबले आर्मी, गण्डकी प्रदेश भलिबल संघले कोशी प्रदेश खेलकुद विकाश परिषद् तथा नेपाल पुलिसले र मणिमुकुन्द भलिबल क्लबको सामना गर्नेछन् । 
 


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL