चैत्र १८, २०८२ बुधबार | १३:४६:२५
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

पोखरामा अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सुदर्शन रञ्जित/पोखरा ।

पोखरा । लायन्स इन्टरनेस्नलको आयोजनमा पहिलो पटक लायन्स कप अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता हुने भएको छ ।

पोखरा रंगशालाको बहुउद्देश्यीय इन्डोर हलमा १८ देखि २२ गतेसम्म हुने प्रतियोगितामा दुई विदेशीसहित ६ टोलीको सहभागिता रहने आयोजकले जानकारी दियो  ।

नेपाल पर्यटन बोर्डको सकार्यमा हुन लागेको प्रतियोगितामा इरान र भारतकासहित तीन विभागीय टोली नेपाल पुलिस, आर्मी, एपिएफ क्लब तथा गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

राष्टिय खेलकुद परिषद् (राखेप) नेपाल भलिबल संघ र गण्डकी प्रदेश खेलकुद परिषद्को स्विकृती प्राप्त प्रतियोगितलाई गण्डकी प्रदेश भलिबल संघ, टाइगर ग्रुप अफ पोखरा नेपालको प्राविधिक सहयोग, पोखरा महानगरपालिकाको प्रवर्द्धन र गण्डकी प्रदेशको विशेष सहयोग रहनेछ ।

प्रतियोगिताका शीर्ष तीनले क्रमशः ४ लाख ४४ हजार ४४४, २ लाख ४४ हजार ४४४ र १ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण प्रत्र प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४  रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा  विधागत उत्कृष्टलाई ८ हजार ४४४ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो