चैत्र १८, २०८२ बुधबार | १३:५८:०४
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा

बुटवल । मदन भण्डारी गोल्डकप इन्डाे-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा सोमबार विभागीय टोली नेपाल पुलिस क्लबले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र विरुद्ध ३-० को सोझो सेटमा जित निकालेको छ ।

लगातार तेस्रो जितसँगै तीन खेलमा ९ अंक जोडेको पुलिस समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ । लगातार तेस्रो हार बेहोरेको गल्कोट भने बाहिरिएको छ ।

पुलिसले यसअघि आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र मणिमुकुन्द भलिबल क्लबलाई पराजित गरेको थियो । मणिमुकुन्द र मदन भण्डारीसँग पराजित भएको थियो ।

पुलिसको जितसँगै मणिमुकुन्द भलिबल क्लबले उपविजेताका रूपमा अगाडि बढेको छ ।

बुटवल उपमहानगरपालिका १० स्थित रामनगर खेल मैदानमा भएको खेल पुलिसले २५-१८, २५-१९, २८-२६ ले आफ्नो पक्षमा पार्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो