चैत्र १४, २०८२ शनिबार | १८:२६:२५
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

काभा पुरुष क्लब च्याम्पियनसिपमा पाँच टोली

काभा पुरुष क्लब च्याम्पियनसिपको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सरोज सापकोटो/ खेलाडी

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष  क्लब च्याम्पियनसिपमा पाँच टोलीले सहभागिता जनाउने भएका छन् ।  

नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नेपालका दुई तथा भारत, माल्दिभ्स र इरानका समान एक क्लबले प्रतिस्पर्धा गर्ने जानकारी दियो ।

प्रतियोगितामा आठौं प्रधानमन्त्री कप एनभिए लिगको विजेता टिप टप हेल्प नेपाल स्पोर्टस क्लब र उपविजेता गण्डकी प्रदेशसँगै भारतको क्यालिकट, माल्दिभ्सको एचडिसी र  इरानको चादौरा मालो क्लबको सहभागिता रहनेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंसिर २२ देखि २९ गते सम्म हुने प्रतियोगितामा कूल १४ खेल हुनेछन् ।

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।

यो वर्ष भलिबल संघले आयोजना गर्न लागको काभाको यो दोस्रो प्रतियोगिता हो । यसअघि गत साउनमा काभा महिला भलिबल नेसन्स लिग काठमाडौंमा भएको थियो। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो