चैत्र १८, २०८२ बुधबार | १३:३०:५८
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

तुर्केमेनिस्तानको सामना गर्दै नेपाल

फाइल तस्विर

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु-२० च्याम्पियनसिपमा लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार नेपालले तुर्केमेनिस्तानको समाना गर्दैछ ।

खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार साँझ २ः४५ मा सुरु हुनेछ ।

नेपाल चार खेलमा सात अंकका साथ तेस्रो स्थानमा छ । यसअघि श्रीलंका र माल्दिभ्सलाई समान ३-० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३-१ र किर्गिस्तानसँग ३-२ सेटको हार ब्यहोरेको थियो ।

नेपाललाई फायनल पुग्ने सम्भावना जिवितै राख्न सोझो सेटमा जित निकाल्न आवश्यक छ ।

यता चार खेलमा १० अंक जोडेको तुर्केमेनिस्तान दोस्रो स्थानमा छ । यसअघि माल्दिभ्स र किर्गिस्तानलाई  समान ३-० तथा श्रीलंकालाई ३-१ को सेटमा पराजित गरेको तुर्केमेनिस्तानले उज्वेकिस्तानसँग ३-१ को सेटमा पराजय ब्यहारेको थियो ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो