काठमाडौं । भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा नेपालका महिला तथा पुरुष दुवै टोली सेमिफाइनल प्रवेश गरेका छन् ।
थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारसम्मिलित पुरुष टोलीले घरेलु टोली भुटान, उज्वेकिस्तान र ताजकिस्तानलाई समान २-० को सेटमा पराजित गर्यो ।

बिहीबारको खेलमा भने नेपाल माल्दिभ्ससँग २-० को सेटमा पराजित भएको थियो ।
यसैगरी महिलातर्फ कमला पुन र मनिषा चौधरीको जोडीले पनि शुक्रबार भुटानलाई २-० र माल्दिभ्सलाई २-१ को सेटमा पराजित गरे । बिहीबार नेपालले उज्वेकिस्तानलाई २-० को सेटमा हराएको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
