काठमाडौं । नेपालले काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । मालेमा शनिबार नेपालले घरेलु टोली माल्दिभ्सलाई ३-० को सोझो सेटमा हरायो ।
लिग चरणको अन्तिम खेल नेपालले २५-१६, २५-९, २५-१० ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै नेपालले तीन खेलमा तीन अंक जोडेको छ । यसअघि नेपाल श्रीलंकासँग ३-१ र किर्गिस्तानसँग ३-० को सोझो सेटमा हार ब्यहोरेको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
