चैत्र १८, २०८२ बुधबार | १२:५५:०७
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

महिला फ्रेन्चाइज भलिबल लिग गर्न सात वर्षको सम्झौता

काठमाडौं । नेपाल भलिबल संघ (एनभिए) र इन्फिनिटी ड्रिम्स प्रालिबीच एभरेस्ट महिला लिगका सञ्चालका लागि सात वर्षको सम्झौता भएको छ ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र इन्फिनिटी ड्रिम्स प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।  

‘हामीलाई आशा छ यो सम्झौताले महिला भलिबल खेलाडीलाई व्यवसायिक रूपमा सशक्त बनाउन र उनीहरूलाई आर्थिक रूपमा राम्रो अवस्थामा पुर्याउन मद्दत गर्नेछ,’ संघका अध्यक्ष चन्दले भने, ‘यस लिगको उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भलिबलको स्तर विकास गर्नु र भलिबलमा व्यवसायिकता ल्याउनु हो। यो प्रतियोगिता खेलाडीका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउने ठूलो प्लेटफर्म हुनेछ।’

सम्झौतापछि इनफिनिटी ड्रिम्स प्रालिले होम र अवेको अवधारणा अनुसार देशभर लिग आयोजना गर्न अधिकार पाएको छ। यसैगरी इन्फिनिटी ड्रिम्सले संघलाई वार्षिक रूपमा २५ लाख रुयैयाँ उपलब्ध गराउनेछ ।

‘यो लिगले नेपाली महिला भलिबललाई विश्वमा चिनाउन मद्दत गर्नेछ । हामीले नेपाल क्रिकेटमा एभरेस्ट प्रिमियर लिग जस्तो सफल फ्रेन्चाइज लिग सञ्चालन गरेर संसारभर रहेका नेपाली खेल प्रेमीबाट अत्याधिक माया प्राप्त गरिसकेका छौं,’ प्रबन्ध निर्देशक अख्तरले भने, ‘लिगले भलिबलमार्फत महिला खेलाडीलाई सशक्तिकरण गर्न र यो क्षेत्रको समग्र विकासका लागि विशेष पहल गर्नेछ। यही उदेश्यका साथ, नेपालको पहिलो महिला फ्रेन्चाइज लिग आयोजना गर्न लागेका हौं ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो