चैत्र १८, २०८२ बुधबार | १२:४६:४३
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

उषा र रविन वर्षको सर्वोत्कृष्ट खेलाडी

उषा भण्डारी

काठमाडौं । नेपाल पुलिस क्लबका उषा भण्डारी र रविन चन्द एनभिए अवार्डमा वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उषा महिला  तथा रविन पुरुषतर्फ सर्वोत्कृष्ट चुनिए ।

उनीहरुले जनही ५० हजार रुपैयाँ ट्रफी प्राप्त गरे । नेपाल भबिल संघले प्रदान गरेको अवार्डमा महिलातर्फ न्यु डायन्ड स्पोर्टस क्लबी प्रगति तथा तथा पुरुषतर्फ एपिएफका हेमन्त मल्ल उदियमा खेलाडी घोषित भए ।

उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गरे । यसैगरी गण्डकीका रमेश केसी पुरुष तथा पुलिसका रुपेश विष्ट महिलार्फत उत्कृष्ट प्रशिक्षक चुनिए ।

उनीहरुले जनही ५० हजार रुपैयाँ प्राप्त गरे । पुरुषतर्फ गण्डकी र महिलतर्फ पुलिसले उत्कृष्ट टोली घोषित हुँदै समान दुई लाख प्राप्त गरे ।

यसैगरी हाम्रो खेलकुद डटका सम्पादक प्रकाश तिमल्सिनाले उत्कृष्ट खेल पत्रकार चुनिएवापत ५० हजार रुपैयाँ पाए  ।

सोही अवसरमा राष्ट्रिय वाणिज्य बैंकका पूर्व सिइओ किरण श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरियो । राष्ट्रिय पुरुष भलिबल टोलीका पूर्व कप्तान इमहबहादुर रानामगर ५० हजार रुपैयाँसहित सम्मानित भए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो