चैत्र १४, २०८२ शनिबार | ००:३९:०८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

सहज जित निकाल्दै न्यु डायमन्ड फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३-० को सोझो सेटमा जित निकाल्दै चन्द्रगिरी नगरपालिका न्यु डायमन्ड स्पोर्टस क्लब टाइगर कप भलिबल प्रतियोगिताको चौथो संस्करणमा महिलातर्फ फाइनल प्रवेश  गरेको छ ।

पोखरा रंशालास्थित कोर्टमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा न्यु डायमन्डले  २९-१९, २५-१८, २५-१८ को जित निकालेको हो ।

उपाधिका लागि न्यु डायमन्डले साविक विजेता नेपाल एपिएफ क्लबको सामना गर्नेछ  ।

बिहीबार नै सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध दुई सेटले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागम गर्दै एपिएफले खेल ३-२ ले आफ्नो पक्षमा पारेको थियो ।

सुरुआती दुई सेट १९-२५ र २०-२५ ले गुमाएको एपिएफले त्यसपछिका दुई एपिएफले २५-१२ र २५-१६ ले आफ्नो पक्षमा पार्दै खेललाई पाँचौं सेटसम्म लम्बाएको थियो ।

पाँचौ तथा अन्तिम सेटमा १५-१३ को जित निकाल्दै एपिएफले फाइनलमा स्थान बनायो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो