चैत्र १४, २०८२ शनिबार | १०:३७:०३
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

धादिङ भलिबलका कप्तान मनोजले गरे आत्महत्या

काठमाडौं । धादिङ जिल्ला भलिबल टोलीको कप्तान मनोज कुमार श्रेष्ठले आत्महत्या गरेका छन् । बुधबार राति घर नजिकै आत्महत्या गरेका हुन् ।

अघिल्लो दिनमात्रै मनोजले नलाङ खिर्रेमा भएको खुल्ला भलिबल प्रतियोगिता खेलेका थिए । साथीहरुसँग छुटेर राति बाहिर निस्किएका उनी विहान नजिकै जंगलमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।

धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताव सिंह तामाङले मनोजको मृत्यु भएको पुष्टि गर्दै सामाजिक संञ्जालमा खेलेका छन्, ‘आज धादिङ भलिबल क्षेत्रको कालो दिन । प्रतिभाशाली, उदाउँदो खेलाडी गुमायौं । तिमीले गलत निर्णय गर्याै मनोज भाई । हार्दिक श्रद्धाञ्जली । अलबिदा ।’

मनोजले नेपाल भलिबल संघ (एनभिए)ले आयोजना गरेको राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग र च्याम्पियनसिपसहित विभिन्न प्रतियोगिता खेल्दै आएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो