चैत्र १८, २०८२ बुधबार | १३:४५:३७
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

एसियाली खेलकुदः पुरुष भलिबलमा जितविहिन हुँदै बाहिरयो नेपाल

फाइल फोटो

काठमाडाैं । १९ औं एसियाली खेलकुदअन्तर्गतको पुरुष भलिबलमा नेपालले लगातार दोस्रो खेलमा पराजय ब्यहोरेको छ । बुधबार भएको खेलमा नेपाल  इरानसँग ३-० को साझो सेटमा पराजित भएको हो ।

 होन्झाउस्थित चाइना टेक्टाइल सेन्टर जिम्नाजियमा एकतर्फी बनेको खेल नेपालले ९-२५, १५-२५, र १३-२५ ले गुमाएको हाे । लगातार दोस्रो पराजय ब्यहोरेको नेपाल प्रतियोगितामा जित बिहिन रहँदै बाहिरिएको छ । 

 समूह ‘बी’ काे  नेपाल पहिलो खेलमा मंगलबार बहराइनसँग ३-१ को  सेटमा पराजित भएको थियो । बहराइनसँगको खेल नेपालले २५-२०, २०-२५, १८-२५, १५-२५ ले गुमाएको थियो ।

एसियाली खेलकुदको औपचारिक उद्घाटन समारोह सेप्टेम्बर २३ मा  हुने भए पनि भलिबल, फुटबल र क्रिकेट खेल मंगलबारदेखि नै सुरु भइसकेका छन् ।

नेपालले भलिबलमा पुरुष र महिला दुवैमा सहभागिता जनाएको छ । यसैगरी फुटबलमा महिला र क्रिकेटमा पुरुष टोलीको मात्र सहभगिता रहनेछ ।  

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो