माघ ३०, २०८१ बुधबार | १३:००:२९
नेपाल आउँदै अञ्जिला मिचेल स्टार्चले च्याम्पियन्स ट्रफी नखेल्ने अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल समीकरण पूरा पहिलो लेगमा युभेन्टस विजयी पिएसजीको सहज जितमा डेम्बेलेको उत्कृष्ट प्रदर्शन म्यानचेस्टर सिटीविरुद्ध रियालको रोमाञ्चक जित एपिएफका १७ खेलाडी बढुवामा सद्भाव, इधान्त र‌ अभानी शीर्षस्थानमा रूपन्देही सुपर लिगः वेष्टर्न क्रिकेट क्लब च्याम्पियन मैत्रीपूर्ण खेलका लागि नेपाली युवा टोली घोषणा नेपाल आउँदै अञ्जिला मिचेल स्टार्चले च्याम्पियन्स ट्रफी नखेल्ने अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल समीकरण पूरा पहिलो लेगमा युभेन्टस विजयी पिएसजीको सहज जितमा डेम्बेलेको उत्कृष्ट प्रदर्शन म्यानचेस्टर सिटीविरुद्ध रियालको रोमाञ्चक जित एपिएफका १७ खेलाडी बढुवामा सद्भाव, इधान्त र‌ अभानी शीर्षस्थानमा रूपन्देही सुपर लिगः वेष्टर्न क्रिकेट क्लब च्याम्पियन मैत्रीपूर्ण खेलका लागि नेपाली युवा टोली घोषणा

पुलिसको विजयी सुरुआत

फाइल तस्बिर

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा महिलातर्फ विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्( राखेप) कभर्ड हलमा शनिबार सम्पन्न उद्घाटन खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

पुलिसले एकपक्षिय बनेको खेल २५-१०,२५-१० र २५-११ ले आफ्नो पक्षमा पारेको हो ।

अब पुलिसले आइतबार एभरेस्ट भलिबल क्लब तथा गण्डकीले न्यू डायन्ड युथ स्पोर्टस क्लबको सामना गर्नेछन् ।

पुरुषतर्फ शनिबार नै हुने खेलमा त्रिभुवन आर्मी क्लबले शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लब, नेपाल पुलिस क्लबले गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबले दावाँली मिलन क्लबको सामना गर्नेछन् ।

 


भिडियो
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु