एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

दावाँलीको टोली घोषणा

काडमाडौं । दावाँली मिलन क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका लागि टोली घोषणा गरेको छ ।

दावाँलीले रोहित सिवाकोटीको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको हो ।

दावाँलीले असार २३ मा नेपाल एपिएफ क्लबसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

दावाँलीको टोली

रोहित सिवाकोटी (कप्तान) ,भारत यादव, रविन गौतम, रोमन बस्नेत, पुकार तामाङ, गणेश कटुवाल, सन्तोष राई, मिलन लिम्बु, बलकुमार रायमाझी, अनिश निरौला सुमन राना मगर, दमन उदास

अफिसियल: मुस्कान लिम्बु (प्रशिक्षक), सुदन बुढाथोकी (सहायक प्रशिक्षक), निरजबाबु श्रेष्ठ(व्यवस्थापक)