श्रावण २८, २०८२ बुधबार | ०५:३५:३४
अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० मा दक्षिण अफ्रिका विजयी वेस्ट इन्डिजले ३४ वर्षपछि जित्यो पाकिस्तानविरुद्धको एकदिवसीय शृंखला पिएसजी छाड्दै गोलपिकर जियानलुइजी डोनारुम्मा खो-खो टोली र एमएफएन फाइटर रविन्द्र ढाँटलाई काठमाडौं महानगरको सम्मान बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३० खेलाडी बन्द प्रशिक्षणमा पारा तेक्वान्दोका पलेशा र कविराज सम्मानित डिभिजन फुटबललाई निरन्तरता दिन खेलाडी संघको माग पेचिलो बन्दै एनओसी विवाद, पूर्व अध्यक्ष प्रधानको नेतृत्वमा तदर्थ समिति आरआरए क्रिकेटः आयोजक रेडियन्ट क्वार्टरफाइनलमा एन्फाको ग्रासरुट कार्यक्रम सुरु अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० मा दक्षिण अफ्रिका विजयी वेस्ट इन्डिजले ३४ वर्षपछि जित्यो पाकिस्तानविरुद्धको एकदिवसीय शृंखला पिएसजी छाड्दै गोलपिकर जियानलुइजी डोनारुम्मा खो-खो टोली र एमएफएन फाइटर रविन्द्र ढाँटलाई काठमाडौं महानगरको सम्मान बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३० खेलाडी बन्द प्रशिक्षणमा पारा तेक्वान्दोका पलेशा र कविराज सम्मानित डिभिजन फुटबललाई निरन्तरता दिन खेलाडी संघको माग पेचिलो बन्दै एनओसी विवाद, पूर्व अध्यक्ष प्रधानको नेतृत्वमा तदर्थ समिति आरआरए क्रिकेटः आयोजक रेडियन्ट क्वार्टरफाइनलमा एन्फाको ग्रासरुट कार्यक्रम सुरु

हेल्प नेपालमा ३ पाकिस्तानी खेलाडी

काठमाडौं । ३ पाकिस्तानी खेलाडीलाई समेट्दै साबिक उपविजेता टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका लागि टोली घोषणा गरेको छ ।

हेल्प नेपालले  टोपबहादुर थापा (दीपकको) कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको हो ।

हेल्प नेपालले असार २४ मा सैलुङ बागढुङ्गासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

हेल्प नेपालको टोली:

टोपबहादुर थापा(कप्तान), विष्णु बस्नेत, सन्तोष महता, चित्रबहादुर केसी(अमृत), सुरेन्द्र बम, धिरोजकाजी बस्नेत, सञ्जु शाह, भरतकुमार बिक, मजहर अली (पाकिस्तान), अदनान खान ( पाकिस्तान) ,आइमल खान( पाकिस्तान)

अफिसियलः झम्कनारायण श्रेष्ठ (व्यवस्थापक), उत्सव खड्का (मुख्य प्रशिक्षक), जीतबहादुर केसी( सहायक प्रशिक्षक)

 

 


भिडियो
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video