काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली मधेश युनाटेडले आफ्नो नयााँ लोगो सार्वजननक गरेको छ । हरियो रंगको लोगोले खेल, संस्कृित र मधेशी गर्वलाई समेटेको छ ।
लोगोको केन्द्रमा भलिबल राखिएको छ, जसले टिमको खेल र प्रतिस्पर्धाको भाव दर्शाउँछ । यसका चारै तिरका लहर खेलको गतिशिलता, ऊर्जा र तिव्रताको प्रतिक हो । लोगोको माथिल्लो भागमा मन्दिरको आकृति रहेको छ, जसले मधेशको इतिहास र संस्कृतिलाई समेटेको छ ।
इडब्लुभिएको दोस्रो संस्करण भदौ २० देखि २८ सम्म हुँदैछ ।
मधेशको टिमः निरुता ठगुन्ना (मार्की), आरति सुवेदी, कोपिला राना, सरस्वती कटेल, उषा विष्ट , बविता बोहोरा, बसन्ती साउद ।
प्रशिक्षकः कोपिला उप्रेती
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
