श्रावण ११, २०८२ आइतबार | ०२:३७:५३
युनाइटेडको रोमाञ्चक जित पारा एसियाली तेक्वान्दाे च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी एनपिएलमा ४५८ खेलाडी दर्ता राेड्रिगाे डी पउल इन्टर मियामी अनुबन्ध मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली युनाइटेडको रोमाञ्चक जित पारा एसियाली तेक्वान्दाे च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी एनपिएलमा ४५८ खेलाडी दर्ता राेड्रिगाे डी पउल इन्टर मियामी अनुबन्ध मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली

काजकिस्तानको टोली नेपाल आइपुग्यो

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा सहभागिता जनाउन काजकिस्तानको टोली नेपाल आइपुगेको छ ।

काजकिस्तानको टोली शनिबार बिहान नेपाल आइपुगेको हो । टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठसँगै संघका सदस्यहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

काभा महिला भलिबल च्यालेन्ज कप ८ देखि १४ जेठसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुँदैछ । प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपालसँगै भारत, बंगलादेश र किर्गिस्तान तथा समूह ‘बी’ मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकिस्तान छन् ।

काजकिस्तानले जेठ ८ मा माल्दिभ्ससँग पहिलो खेल खेल्दैछ । 

 


भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने