वैशाख २६, २०८२ शुक्रबार | १५:३४:१७
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

राष्ट्रिय बिच भलिबलको सेमिफाइनल समिकरण पूरा

तानसेन । पाल्पाको रानीमहलमा जारी राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

रानीमहल परिसरमा शुक्रबार विभागीय टोली त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लब तथा कर्णाली प्रदेशले अन्तिम चारमा स्थान बनाएका हुन् ।

लिगकम नकआउटका पद्धतीमा सञ्चालित प्रतियोगितामा शुक्रबार भएको सूमह चरणको खेलमा सुदूरपश्चिम अनुपस्थित भएपछि आर्मी विजयी भयो ।

दोस्रो खेलमा सहआयोजक पाल्पाले बागमती प्रदेशलाई २१-१४ र २१-११ तथा तेस्रो एपिएफले मधेस प्रदेशलाई २१-१२ र २१-१० को सोझो सेटमा पराजित गरे । । समूह चरणको अन्तिम खेलमा पुलिसले कर्णालीलाई २१-११ र २१-१४ को सेटमा हराएको थियो ।

शुक्रबार नै भएको पहिलो क्वार्टरफाइनल खेलमा आर्मीले मधेश प्रदेशलाई २१-११ र २१-१४ को सोझो सेटमा हरायो ।  कर्णालीले गण्डकी र एपिएफले लुम्बिनी प्रदेशलाई २१-१७ र २१-१४  तथा २१-१० र २१-१२ को सोझो सेटमा हराए ।

अन्तिम क्वार्टरफाइनलमा पुलिसले  पाल्पामाथि २१-९ र २१-१५ को सेटमा जित निकाल्यो ।

फाइनल प्रवेशका लागि आर्मी र कर्णाली तथा एपिएफ र पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP