काठमाडौं । विश्व नम्बर दुई इगा स्वायटेकविरुद्ध २-१ सेटको पुनरागमन जित निकाल्दै अमेरिकी खेलाडी म्याडिसन किज वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको महिला एकलतर्फ फाइलन प्रवेश गरेकी छन् ।
मलेलबर्नस्थित रोड लेभर एरिनामा १९औं वरीयताकी किजले पोलिस स्टार स्वायटेकविरुद्ध पहिला सेट ५-७ ले गुमाए पनि यसपछिका दुई सेट ६-१, ७-६ (१०-६) ले आफ्नो पक्षमा पारिन् ।
किजले उपाधिका लागि विश्व नम्बर एक आर्यना साबालेन्काको सामना गर्नेछिन् । साबिक विजेता बेलारुसी स्टार साबालेन्काले पउला बाडोसाविरुद्ध ६-४, ६-२ को जित निकाल्दै फाइनल यात्रा तय गरेकी हुन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
