चैत्र १८, २०८२ बुधबार | ११:३८:०३
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

जुनियर टेनिसः शिभाली र वृजेश च्याम्पियन

शिभाली गुरुङ ।

काठमाडौं । जेटिआइ जुनियर टेनिस प्रतियोगितामा यु-१४ सिंगल्सको गर्ल्समा शिभाली गुरुङ र ब्वाइजमा वृजेश अर्याल च्याम्पियन बनेका छन् ।  

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा मंगलबार भएको गर्ल्सको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका बिष्टलाई ७-६,६-४ को सोझो सेटमा हराइन् ।

ब्वाइज फाइनलमा वृजेशले असभसम्राट हाडालाई ३-६, ६-१, ६-१ को सेटमा पराजित गरे ।

 वृजेश अर्याल ।

बागमती प्रदेश टेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु-९ ब्वाइज सिंगल्स फाइनलमा कायन चालिसेले साहन्श बस्न्यातलाई ४-२, ५-४ ले  हराउदै उपाधि जिते ।

नेपाल टेनिस संघको प्राविधिक सहयोग रहेको प्रतियोगिताको यु-१० ब्वाइज सिंगल्सको फाइनलमा सभ्यजंग कार्कीले भिरल अग्रवाललाई ६-२,६-१ ले हराए । सो स्पर्धाको गर्ल्समा सरा पन्तले नाइरा घलेमाथि ६-१,६-२ को जित दर्ता गर्दै उपाधि चुमिन् ।

यु-१२ सिंगल्सको ब्वाइजमा विश्व डल्लाकोटी तथा गर्ल्समा आयुशा जिसीले उपाधि जिते। विश्वले सुजन कुईँकेललाई ६-१, ६-३ तथा आयुशाले सरा पन्तलाई ७-५,६-२ को सोझो सेटमा पराजित गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो