चैत्र ८, २०८२ आइतबार | १२:१९:५०
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

यु-१६ मा श्रोवन र प्राचीलाई स्वर्ण

काठमाडौं । टिस्टा तोर्सा टेबलटेनिस क्लबका श्रोवन पाउल र दार्जिलिङ टेबलटेनिस संघकी प्राची घोषले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा बुधबार स्वर्ण पदक जितेका छन् । यु-१६ सिंगल्सको ब्वाइजमा श्रोवन र गर्ल्समा प्राची पहिलो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा श्रोवनले २-० ले पछि परेको स्थितिलाई उल्ट्याउदै  एभिएम टेबलटेनिस क्लबका प्रजिल भट्टराईलाई ३-२ ले पराजित गरे । 

प्रतिस्पर्धात्मक फाइनल श्रोवनले ६-११, १२-१४, ११-८, ११-८, ११-८ ले जिते । ट्यालेन्ट स्काउट टेबलटेनिस हबका श्रीराज वर्दान र यलका अर्नव श्रेष्ठ तेश्रो भए ।

गर्ल्सको उपाधि भिडन्तमा प्राचीले ग्लोबल टेबलटेनिस एकेडेमीकी सचारी चक्रबर्तीलाई ११-१, ११-९, ११-४ ले पराजित गरिन् । नेपाल प्रहरीकी शुभश्री श्रेष्ठ र टिस्टा टोर्साकी श्रुति दास तेश्रो स्थानमा रहे ।  

यु-१६ को दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० र ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

ललितपुर टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा चार स्वर्णको टुंगो लागेको छ । यसअघि टिम इभेन्टको पुरुषमा ललितपुर टेबलटेनिस क्लब र महिलामा ग्लोबलले स्वर्ण जितेका थिए । प्रतियोगितामा ९ स्पर्धा समावेश छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो