चैत्र १४, २०८२ शनिबार | ०६:३२:०७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एपिएम टेबलटेनिस प्रतियोगितालाई सियोमको साथ

काठमाडौं । नेपाल एपिएम क्लबको आयोजनामा हुने चौथो एपिएम जुनियर टेबलटेनिस च्याम्पियन्सिपलाई सिओम नेपालले मुख्य प्रायोजका रूपमा साथ दिने भएको छ ।  

सोमबार सम्झौता पत्रमा  सिओम नेपालका प्रबन्ध निर्देशक ज्याकी महर्जन र एपिएम क्लबका प्रबन्ध निर्देशक दानबहादुर महताले हस्ताक्षर गरे ।

सम्झौता बापत सिओमले आयोजकलाई ५ लाख रुपैयाँ मुल्य बराबरको खेल सामाग्री र पोशाक प्रदान गर्नेछ । त्यस्तै टाग्रो टेबलटेनिस कम्पनीले ४ लाख तथा ल्याम्प एन्ड लाइट कम्मनीले १ लाख रुपैयाँको खेल सामाग्री र पोशाक उपलब्ध गराउने आयोजकले जनाएको छ ।

प्राप्त सबै सामाग्री र पोशाक प्रतियोगितामा समावेश विभिन्न ९ स्पर्धाका पदक विजेतालाई पुरस्कार स्वरुप विरतण गरिने आयोजक एपीएमले जनाएको छ ।

प्रतियोगितामा यु-१०, यु-१२, यु-१६ र यु-१९ ब्वाइज/गर्ल्स सिंगल्स तथा यु-१९ मिक्स टिम इभेन्ट समावेश छ । 

मिक्स टिम इभेन्टको विजेतालाई २ लाख रुपैयाँ मुल्य बराबरको सियोम प्रो ९ टेबलटेनिस टेबल प्रदान गरिने छ ।

विगतका संस्करणमा आयोजकले पदक विजेतालाई नगद पुरस्कार दिने गरेकोमा यो संस्करणदेखि खेल सामाग्री र पोशाक प्रदान गर्न लागेको हो ।

प्रतियोगिता असोज १७देखि १९सम्म भैसेपाटीस्थित आयोजक एसपएमको आफ्नै हलमा हुनेछ । करिब १५० खेलाडीको सहभागिता रहने बताइएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो