काठमाडौं । लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा १९ औं अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबार र आइतबार हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ७२ विद्यालयका ४ सय खेलाडीको सहभागिता रहने एलएका प्रिन्सिपल मुकुन्दराज शर्माले जनाए । प्रतियोगितामा २ सय ३० ब्वाइज र १ सय ७० गर्ल्सले भाग लिनेछन् ।
दुईदिने प्रतियोगितामा ५३ स्पर्धा समावेश गरिएको एलएका पौडी प्रशिक्षक वैकुण्ठ प्रधानले जानकारी गराए । खेलहरु हात्तीवनस्थित एलएकै पौडी पोखरीमा हुनेछ ।
भिडियो
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल