कार्तिक २, २०८२ आइतबार | १९:१६:४४
भारतविरुद्धको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी एन्फाका महासचिव राई निलम्बित ! काभा नेसन्स कप खेल्न जाने भलिबल टोलीको बिदाई लिभरपुललाई युनाइटेडको चुनौती शरदको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा एन्फा प्रेसिडेन्ट लिगको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने स्वदेश फर्कियो यु-१७ फुटबल टोली अस्ट्रेलियन अलराउन्डर साम हिजलेट विराटनगर किंग्समा मियामीको जितमा मेसीको ह्याट्रिक इन्टर मिलानको कठिन जित भारतविरुद्धको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी एन्फाका महासचिव राई निलम्बित ! काभा नेसन्स कप खेल्न जाने भलिबल टोलीको बिदाई लिभरपुललाई युनाइटेडको चुनौती शरदको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा एन्फा प्रेसिडेन्ट लिगको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने स्वदेश फर्कियो यु-१७ फुटबल टोली अस्ट्रेलियन अलराउन्डर साम हिजलेट विराटनगर किंग्समा मियामीको जितमा मेसीको ह्याट्रिक इन्टर मिलानको कठिन जित

लिभरपुललाई युनाइटेडको चुनौती

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आइतबार दुई महारथी लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच भिडन्त हुँदैछ । एन्फिल्डमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजे हुनेछ ।

युनाइटेडको आतिथ्य गरिरहँदा साविक विजेता लिभरपुललाई जितको दबाब रहनेछ । अंकतालिकाको तेस्रो स्थानमा रहेको लिभरपुलले पछिल्ला दुई खेलमा हार बेहोरेको छ । त्यसैले खेलाडीमा मानसिक दबाबको अनुुमान गरिएको हो । फेरि युनाइटेड लिभरपुलको सबैभन्दा ठूलो प्रतिद्धन्द्धी हो ।

युनाइटेड सात खेलमा १० अंक बटुल्दै ११औं स्थानमा छ । आइतबार युनाइटेड विपक्षीको खराब लयको फाइदा उठाउँदै अंक खोस्ने दाउमा हुनेछ । युनाइटेडले पछिल्लो खेलमा सन्डरल्यान्डमाथि २-० को जित हासिल गरेको थियो । जितपछि मुख्य प्रशिक्षक रवेन एमिरोमलाई केही राहत महसुस गरेका थिए ।

यसपाली पनि युनाइटेडले लिगमा सुखद सुरुआत गर्न सकेन । सन्डरल्यान्डअघि युनाइटेडले पाँचमध्ये तीन खेलमा हार बेहोरेको थियो ।

लिभरपुल सुुरुआती पाँच खेलमा अपराजित रह्यो । लिभरपुलले आज अंक गुमाउने हो भने शीर्ष स्थानको आर्सनललाई फाइदा पुग्नेछ ।


भिडियो
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल