चैत्र ७, २०८२ शनिबार | ०३:१६:४२
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

जेभियर च्याम्पियन

काठमाडौं। जेभियर इन्टरनेसनल कलेजले बुधबार हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न फाइनलमा जेभियरले  सिसिआरसीलाई ५६-७४ ले पराजित गर्यो । जेभियरका लागि लक्की महर्जनले सर्वाधिक २३ अंक बटुले । 

उपाधिसँगै जेभियरले २५ हजार प्राप्त गर्दा तथा उपविजेता सिसिआरसीले १३ हजार हात पार्यो ।

जेभियरका लक्की महर्जनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ३ हजार रुपैयाँ प्राप्त गरे ।

त्यसअघि बुधबार नै भएको सेमिफाइनलमा जेभियरले ग्रिनफिल्ड इन्टरनेसनल कलेजलाई ७२–५३ तथा सिसिआरसीले  गोल्डेन गेट इन्टरनेसनल कलेजलाई ६०-४५ ले पराजित गरेका थिए ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा कलेजको सहभागिता थियो ।

फाइनलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी प्रमुख अतिथिका रूपमा थिए । विजेतालाई हिसानका अध्यक्ष रमेशकुमार सिलवाल, हिसान केन्द्रीय कमिटी सह-कोषाध्यक्ष तथा आयोजक कमिटीका संयोजक नरेन्द्रबहादुर अधिकारीलगायतले पुरस्कार वितरण गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो