माघ ११, २०८२ आइतबार | ०९:२४:१९
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

ग्रिनपिस फाइनलमा

नेपालगन्ज । ग्रिनपिस मावि कोहलपुर मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार नेपालगन्ज रंगशालामा भएको पहिलो सेमिफाइनलमा ग्रिनपिसले धम्बोझी मावि नेपालगन्जलाई १-० ले पराजित गर्यो ।  विराज रोकायले ५४औं मिनेटमा गरेको गोल  ग्रिसपिसलाई जित दिलाउन पर्याप्त बन्यो ।

यसैगरी मोर्डन पब्लिक स्कुल र होप इन्टरनेशनल स्कुललाई प्रोटेस्ट लागेपछि दुवै टिमलाई प्रतियोगिताबाट निष्कासन गरिएको प्रतियोगिताको अनुशासन उपसमिति संयोजक केसीले जानकारी दिए ।

संयोजक केसीका अनुसार दुवै विद्यालयले १८ वर्ष भन्दामाथि तथा फरक खेलाडीको कागजात पेश गरी खेलाएको प्रमाणित भएपछि कार्बाही गरिएको हो । अब शनिबार दोस्रो सेमिफाइनलमा मनकामना स्कुल नेपालगन्ज र ब्राइटल्यान्ड स्कुलले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी छात्रातर्फ नेपालगन्ज सेन्ट जेभियर्स र आदर्श मावि नेपालगन्जले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate