चैत्र १२, २०८२ बिहीबार | २०:३७:५३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

गौतम र सुलेखालाई दोहोरो स्वर्ण

प्रतियोगिताका पदक विजेता ।

काठमाडौं ।  धरानमा सम्पन्न स्वर्गीय लीला श्रेष्ठ सुब्बा स्मृति कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको यु-१४ ब्वाइजमा गौतम तामाङ र गर्समा सुलेखा ठाकुरले स्वर्ण पदक जितेका छन् ।

मेघा हिमालय स्कुलका गौतमले फाइनलमा विष्णु मेमोरियलका रेहान कर्माचार्यलाई ११-५, ११-८, ११-७, १०-१० ले पराजित गरे । यस स्पर्धामा युरोका आवासीय माविका दुई खेलाडी अभय शाक्य र सोनल ताम्राकारले कांस्य पदक हात पारे ।

सुनाखरी स्कुलकी सुलेखाले युरेका आवासीय माविकी श्रेया सुवेदीलाई ११-३, ११-७,११-९ ले हराइन् । युरेकाकी चन्सया र मेरिल्यान्ड बोर्डिङ स्कुलकी सरिना राईले कांस्य पदक जिते ।

गौतम र सुलेखाले यु-१६ मा पनि स्वर्ण पदक जिते । गौतमले रेहानलाई पराजित गदो सुलेखाले सरिनालाई स्तब्ध बनाइन् ।

यु-१२ ब्वाइजमा मेरिल्यान्डका सोइल भुजेल तथा गर्ल्समा युरेकाकी श्रेया सुवेदीले स्वर्ण पदक जितेका छन् । 

६ स्पर्धा समावेश दुई दिने प्रतियोगितामा २० विद्यालयका १२० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो