चैत्र १८, २०८२ बुधबार | १४:१३:०३
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

उपाधिका लागि फेरिल्यान्ड र ग्रिनल्यान्ड भिड्ने

काठमाडौं । प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत सिनियर गर्ल्सको उपाधिका लागि फेरिल्यान्ड र ग्रिनल्यान्ड प्रतिस्पर्धा गर्ने भएका छन् ।

सोमबार सम्पन्न सेमिफायनलमा फेरिल्यान्डले इडेन ब्रिज एकेडेमी (इबिए)लाई २५-१६ तथा ग्रिनल्यान्डले एन्जल्स हार्टलाई ३३-२८ ले  पराजित गरे ।

फेरिल्यान्डकी खुश्बु मगरले सात तथा ग्रिनल्यान्डकी विहनी राईले १४ स्कोर गरिन् ।

जेबी स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा लालीगुराँस नेसनल एकेडेमी र भ्याली पब्लिक उपाधि नजिक पुगेका छन् ।

लालीगुराँसले किङडमलाई ३१-२५ र भ्याली पब्लिकले गोल्डेनपिकलाई २८-२५ ले निरास बनाए । लालीगुराँसका सर्गम गुरुङले १० तथा भ्याली पब्लिकका आर्यन गुरुङले ९ अंक जोडे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो