चैत्र १८, २०८२ बुधबार | १४:०१:४४
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

अन्तरविद्यालय बास्केटबल: एलआरआइ र रेडियन्ट च्याम्पियन

च्याम्पियन एलआरआइ र रेडियन्टको टोली ।

काठमाडौं । ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ३०औं संस्करणमा ब्वाइजतर्फ एलआरआइ र गर्ल्सतर्फ रेडियन्ड च्याम्पियन बनेका छन् ।

ज्ञानोदय बालवाटिकाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा बहीबार एलआरआइले पुष्पसदनलाई ६९-५३ ले पराजित गर्यो । एलआरआइको जितमा मन्दिप गुरागाईंले सर्वाधिक ३५ अंकको योगदान गरे ।

यसैगरी गर्ल्सकाे उपाधि भिडन्तमा रेडियन्टले रिब्सलाई ३८-२८ ले हरायो । रेडियन्टका लागि दिब्यान्शा कार्कीले सर्वाधिक २५ अंक जोडिन् ।  

मन्दिप ब्वाइज तथा दिब्यान्शा गर्ल्समा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । प्रतियोगितामा ब्वाइजतर्फ १७ तथा गर्ल्सतर्फ १५ टिमले प्रतिस्पर्धा गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो