माघ १८, २०८२ आइतबार | १४:२६:४५
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

अन्तरविद्यालय बास्केटबलः गर्ल्सतर्फको सेमिफाइनल समीकरण पूरा

ब्वाइजतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ३० औं संस्करणमा मंगलबार गर्ल्सतर्फको सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।  ।

एनसिसीएसले मल्पी इन्टरनेसनललाई २९-२३, रेडियन्ट पब्लिकले एसएसएसभिएमलाई ४३-२३, द चाँदबाग स्कुलले रातो बंगलालाई २३-२० र रिब्सले पाठशालालाई १७-११ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

एनसिसीएसकी दिवा महर्जनले १४, रेडियन्टकी दिब्यान्शा कार्कीले २५, चाँदबागकी आश्रिया पराजुलीले १२ र रिब्सकी सुजिना लामाले आठ स्कोर गरे ।

यसैगरी ब्वाइजतर्फ आयोजक ज्ञानोदय बालवाटिक र पुष्पासदनले अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले ओएसिसलाई ५५-४७ ले पराजित गर्यो । ज्ञानोदयको जितमा दिपेश शाहीले २५ अंक योगदान गरे ।

मनिष गुरुङको १५ अंकको सहयोगमा पुष्पसदनले रेडियन्ट पब्लिकलाई ५५-३९ ले हरायो ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।