चैत्र १३, २०८२ शुक्रबार | १८:२४:४८
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

अन्तरविद्यालय बास्केटबलः गर्ल्सतर्फको सेमिफाइनल समीकरण पूरा

ब्वाइजतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ३० औं संस्करणमा मंगलबार गर्ल्सतर्फको सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।  ।

एनसिसीएसले मल्पी इन्टरनेसनललाई २९-२३, रेडियन्ट पब्लिकले एसएसएसभिएमलाई ४३-२३, द चाँदबाग स्कुलले रातो बंगलालाई २३-२० र रिब्सले पाठशालालाई १७-११ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

एनसिसीएसकी दिवा महर्जनले १४, रेडियन्टकी दिब्यान्शा कार्कीले २५, चाँदबागकी आश्रिया पराजुलीले १२ र रिब्सकी सुजिना लामाले आठ स्कोर गरे ।

यसैगरी ब्वाइजतर्फ आयोजक ज्ञानोदय बालवाटिक र पुष्पासदनले अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले ओएसिसलाई ५५-४७ ले पराजित गर्यो । ज्ञानोदयको जितमा दिपेश शाहीले २५ अंक योगदान गरे ।

मनिष गुरुङको १५ अंकको सहयोगमा पुष्पसदनले रेडियन्ट पब्लिकलाई ५५-३९ ले हरायो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो