धन्न ! पेलेले देखेनन् सान्तोसको ‘रेलिगेसन’

ब्राजिलभर त सान्तोसभन्दा ठूला क्लब निकै धेरै छन् । तर सान्तोसलाई सम्मानित नजरले हेरिन्छ । कारण हो, यसले बोकेको इतिहास र परम्परा । सान्तोसलाई किन यति धेरै सम्मान गरिन्छ ? किन स्नेह गरिन्छ ? जवाफ सजिलो छ, पेले । हो, सान्तोस पेलेको क्लब हो । तिनै पेले, जसले तीन पटक विश्वकप जितेका थिए । उनले ती विश्वकप सान्तोसको खेलाडी हुँदाहुँदै जितेका हुन् ।

यु-१९ विश्वकपका लागि एसिया कपबाट पाठ सिक्नुपर्छ

यु-१९ विश्वकपका लागि एसिया कपबाट पाठ सिक्नुपर्छ

विश्वकप तयारीका लागि एक महिनाको समय बाँकी छँदा क्यानले आफूभन्दा बलिया टोलीसँग शृंखला खेल्ने व्यवस्था मिलाउनुपर्छ । नेपाललाई आफ्नो गल्तीहरू सच्याउन एक महिना पर्याप्त समय होइन तर कडा मिहिनेत गर्नुको कुनै विकल्प छैन ।

अन्य खेलले सिक्नुपर्ने टेबल टेनिसको ‘यो परम्परा’

अन्य खेलले सिक्नुपर्ने टेबल टेनिसको ‘यो परम्परा’

मनोरञ्जनको धेरै विकल्प नभएका बेला पाँच दशकअघिदेखि पाटनका बहाः (चोक) हरूमा रातिराति टेबल टेनिस खेल्नु संस्कार नै थियो ।