जेष्ठ १९, २०८२ आइतबार | ०६:२१:०८
रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल

प्रविण विक्रम कटवाल


प्रविण विक्रम कटवालका लेखहरु

नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो जेष्ठ १८, २०८२

नेपालमा फुटबल पूर्वाधारको आवश्यकतामाथिको बहस नयाँ विषय होइन । तर यो बहस गरिरहनेका लागि सबैभन्दा महत्त्वपूर्ण ‘रंगशाला’ हो ।

यथार्थले घेरिएको रियाल मड्रिड वैशाख ६, २०८२

च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा इमिरेट्समा ३-० ले हारेको रियाल दोस्रो लेगमा २-१ ले पराजित भएपछि मड्रिडमा भूकम्प गएको छ । यसको क्षतिको आँकलन हुनै बाँकी छ ।

नेपाली फुटबल अब कागजमा कार्तिक १०, २०८१

कुनै समय नेपालका लागि उमेर समूहका एसियाली छनोट प्रतियोगिता ‘रियालिटी चेक’का मञ्च हुने गर्थे । अचेल भने यी मञ्च, नेपाली फुटबलका लागि आफ्नो विपन्नता र दरिद्रता प्रदर्शन गर्ने थलो बनेको छ ।

चर्चा अङ्गीकृत फुटबलरको आश्विन ५, २०८१

युरोपका ठूला ठूला क्लबहरुबाट खेल्ने अफ्रिकी मूलका खेलाडीहरुलाई आरोप लाग्ने गर्छ, उनीहरु राष्ट्रिय टिम छान्दा युरोपका देशतिर जान्छन् । उनीहरु किन रगतको साइनो भएको देशसँग जोडिन चाहँदैनन्?

अवसानको बाटोमा नेपाली फुटबल भाद्र २४, २०८१

एन्फाका लागि व्यवस्थापन शब्द आफू अनुकूलका मान्छेलाई अवसर दिनु, खुसी पार्नु मात्र हो । उमेर समूहदेखि राष्ट्रिय टिमसम्म र अन्य फरक ठाउँमा आफू अनुकूलका मान्छेलाई नियुक्ति एन्फाले जानेको व्यवस्थापन हो । महासचिवको पछिल्लो तलब वृद्धि यही व्यवस्थापनको सिद्धान्त अन्तगर्तको कदम हो ।

प्रिमियर लिगमाथि प्रश्नै प्रश्न, विश्वकै ठूलो लिगको भविष्य जोगाउने चुनौती वैशाख २२, २०८१

एपिटी नाम गरेको यो नियमका अनुसार कुनै पनि क्लबले उसको मालिक कम्पनीसँग नाता भएको अर्को कम्पनीसँग प्रायोजन सम्झौता गर्दा वा लेनदेन गर्दा छलछाल गरेको छ वा छैन, यसको जाँचमा कडाइ गरिनेछ ।

नेपाली फुटबलसँग काठमाडौं जोडिएन चैत्र १७, २०८०

अर्को कुरा, अहिले त काठमाडौंका खेलाडी पनि छैनन् । क्लब त्रिपुरेश्वरको अनि खेलाडी झापाको । स्थानीय खेलाडी नभएपछि क्लबसँग कनेक्ट हुँदैन । अहिले स्थानीयहरू खासै रंगशाला गएको पनि पाउँदिनँ, काठमाडौं गएका बेला यसो विचार गर्छु, रंगशाला गएर फुटबल हेर्ने धेरैजसो मान्छे काठमाडौंबाहिरका हुन्छन् जस्तो लाग्छ ।

डी ब्रुएनाको छैटौँ इन्द्रिय माघ ६, २०८०

गत सिजन सिटी च्याम्पियन्स लिग विजेता बन्यो। उपाधि जित्दा सिटीले हराएको विपक्षी थियो, इन्टर मिलान। सिटी बलियो देखिएको यो खेल डी ब्रुएनाले पूरा खेल्न पाएका थिएनन् । पहिलो हाफमै घाइते भएका थिए । नयाँ सिजनका लागि भने उनी तयार थिए । तर पहिलो खेलमै फेरि घाइते भए । त्यसपछि भने उनी लामो समय मैदानबाहिर रहे ।

जर्मन फुटबलका बादशाह बेकेनवाउर पुस २८, २०८०

उनकै कप्तानीमा हो, पश्चिम जर्मनीले सन् १९७४ को विश्वकप जितेको । कालान्तरमा उनी जर्मन राष्ट्रिय टिममा फर्किए । यो फगत पश्चिम जर्मनी मात्र थिएन, बरु एकताबद्ध जर्मनी थियो । उनी यो टिमको प्रशिक्षक बने, लगातार दुई पटक विश्वकप फाइनलमा पुर्याए । सन् १९९० मा त च्याम्पियन नै बनाए ।

धन्न ! पेलेले देखेनन् सान्तोसको ‘रेलिगेसन’ मंसिर ३०, २०८०

ब्राजिलभर त सान्तोसभन्दा ठूला क्लब निकै धेरै छन् । तर सान्तोसलाई सम्मानित नजरले हेरिन्छ । कारण हो, यसले बोकेको इतिहास र परम्परा । सान्तोसलाई किन यति धेरै सम्मान गरिन्छ ? किन स्नेह गरिन्छ ? जवाफ सजिलो छ, पेले । हो, सान्तोस पेलेको क्लब हो । तिनै पेले, जसले तीन पटक विश्वकप जितेका थिए । उनले ती विश्वकप सान्तोसको खेलाडी हुँदाहुँदै जितेका हुन् ।

उत्साह खोज्दै जर्मन फुटबल आश्विन १३, २०८०

सन् २०१४ को विश्वकप जितेको जर्मनी युरो २०१६ मा पनि च्याम्पियन बन्ने अपेक्षा थियो । तर, सेमिफाइनल कटेन । त्यसपछि विश्वकप २०१८ त झन् बिर्सनलायक रह्यो, किनभने जर्मनी समूह चरणबाटै घर फर्कियो । सन् २०२० को युरोमा पनि जर्मनीको खराब लयले निरन्तरता पायो ।

छोटो इतिहास, ठूलो फड्कोः इतिहासकै उच्च बिन्दुमा जापानी फुटबल आश्विन ६, २०८०

जापानमा फुटबल खेल्न थालिएको सन् १८७३ बाट हो । त्यहाँ फुटबल पुर्याउने श्रेय बेलायती जल सेनालाई जान्छ । फुटबल पुगेको ४८ वर्षपछि मात्र नियामक संस्था जेएफए जन्मियो । यो त्यही वर्ष हो, जब राजाको नाममा प्रतियोगिता सुरु भयो ।

नेपाली खेलाडीलाई माथिल्लो स्तरमा पुर्याउने यति एफसीको चाहना भाद्र ९, २०८०

लिगमा टिक्न यति एफसीलाई राम्रा खेलाडी आवश्यक पर्छ नै । त्यसो भएपछि नेपाली खेलाडीले मौका पाउने नै भए । नेपाली राष्ट्रिय टिम र लिगको अनुभव भएका ५०÷६० खेलाडी अस्ट्रेलियामा छँदै छन् । भविष्यमा यो संख्या बढ्छ भन्ने अनुमान गर्न गाह्रो छैन ।