चैत्र १३, २०८२ शुक्रबार | १७:४३:३५
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

किर्गियोसलाई हराउँदै मेड्भेडेभ तेस्रो चरणमा

मेलबर्न । निक किर्गियोसलाई ७–६ (७–१) ६–४ ४–६ ६–२ को नतिजामा पराजित गर्दै विश्व नम्बर दुई ड्यानियल मेड्भेडेभ अस्ट्रेलियन ओपनको तेस्रो चरणमा पुगेका छन् । बिहीबार मेलबर्न पार्कका भएको खेलको सुरुआती दुई सेट जितेका मेड्भेडेभले तेस्रो सेट गुमाएका थिए ।

यद्यपि, चौथो सेटमा जित निकाल्दै गत सिजनका उपविजेता मेड्भेडेभ तेस्रो चरणमा पुगेका हुन् । गत वर्ष फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचसँग पराजित भएका मेड्भेडेभ लगातार चौथो पटक तेस्रो चरणमा पुगेका हुन् ।

गत सिजन युएस ओपनको फाइनलसम्म पुगेका मेड्भेडेभले फ्रेन्च ओपनमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेका थिए । २६ वर्षे अस्ट्रेलियन खेलाडी किर्गियोस सन् २०१५ मा अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलसम्म पुगेका थिए ।

मेड्भेडेभले विश्व वरियताको ५७औं स्थानका बोटिक भान डी जान्डस्क्लुपसँग खेल्ने छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो