चैत्र ५, २०८२ बिहीबार | २१:०८:२९
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् !

अस्ट्रेलिया सरकारको अपिल खारेज

सिडनी । विश्व नम्बर एक नोभाक जोकोभिचलाई डिपोर्ट गर्ने आफ्नो निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले दिएको आदेशको अन्तिम सुनुवाई सार्न अस्ट्रेलियाको सरकारले गरेको अपिल खारेज भएको छ ।

बिहीबार अस्ट्रेलियन ओपन खेल्न अनुमती पाएको भन्दै मेलनबर्न पुगेका नौ पटकका विजेता जोकोभिचलाई कोभिड १९ संक्रमणविरुद्ध खोप लगाएको प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै अस्ट्रेलिया सरकारले उनको भिसा रद्द गरिदिएको थियो ।

त्यसयता उनी  पार्क होटलमा बस्न बाध्य छन् । बिहीबार अनलाइनमार्फत आफूलाई फिर्ता पठाउने अस्ट्रेलियन सरकारको निर्णयविरुद्धको जोकोभिचको अपिलमा त्यहाँको एक अदालतले सोमबार सम्म सो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

सो मुद्दामा सोमबार बिहान अन्तिम फैसला आउँदैछ । अस्ट्रेलिया सरकारले भने बुधबारसम्मका लागि अन्तिम सुनुवाई सारिदिन अपिल गरेको थियो ।

जोकोभिचका वकिकले आफूहरु आवश्यक सबै कागजातसहित उपस्थित हुँदा समेत नियोजित रुपमा बदनाम गराउन खोजिएको आरोप लगाएका थिए ।

जोकोभिच अस्ट्रलियन ओपनको उपाधि रक्षा गर्ने लक्ष्यमा छन् । जोकोभिच सामु कीर्तिमानी २१औं ग्रान्ड स्लाम जित्ने अवसर समेत रहेको छ ।

जोकोभिचसँगै राफेल नाडाल र रोजर फेडेररको नाममा २०औं ग्रान्ड स्लामको कीर्तिमान रहेको छ ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो