चैत्र ७, २०८२ शनिबार | ०४:३५:५५
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

रेबाकिना सेमिफाइनलमा

काठमाडौं। चौथो वरीयताकी एलिना रेबाकिनाले विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फ सेमिफाइनल  यात्रा तय गरेकी छन्।

काजकिस्तानकी रेबाकिनाले युक्रेनकी एलिना स्भिटोलीनालाई ६-३, ६-२ ले पराजित गरिन्।

रेबाकिनाले फाइनल प्रवेशका लागि चेक गणतन्त्रकी बारबोरा क्रेजिकोवाको सामना गर्नेछिन्। क्रेजिकोवाले लात्भियाकी जेलिना ओस्टापेन्कोलाई ६-४, ७-६ (७-४)ले पराजित गरेकी थिइन् ।

यससँगै महितार्फको सेमिफाइनल समीकरण पूरा भएको छ। अर्को सेमिफाइनलमा इटालिकी जास्मिन पाओलिनीले क्रोएसियाकी डोना भिकिचसँग प्रतिस्पर्धा गर्नेछिन्।

यसैगरी विश्व नम्बर दुई नोभाक जोकोभिच पुरुष एकलतर्फ सेमिफाइनल प्रवेश गरेकाछन्। सर्वियन स्टार जोकोभिचले अस्ट्रेलियन खेलाडी एलेक्स डी मिनौरबाट वाकओभर पाए। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो