चैत्र १८, २०८२ बुधबार | ११:५७:०६
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

अल्कारेज च्याम्पियन

काठमाडौं । तेस्रो वरियताका स्पेनिस स्टार कार्लोस अल्कारेज फ्रेन्च ओपन टेनिस प्रतियोगितामा पुरुष एकलतर्फ च्याम्पियन बनेका छन् ।

पेरिसस्थित फिलिपे क्याट्रियर कोर्टमा आइतबार सम्पन्न फाइनलमा अल्कारेजले चौथो वरियताका जर्मन खेलाडी एलेक्जेन्डर जेभेरेवविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाले ।

अल्कारेजले खेल पहिलो सेट ६-३ ले आफ्नो पक्षमा पारेका अल्कारेजले त्यसपछिका दुई सेट २-६, ५-७ ले गुमाए ।

चौथो र पाँचौं सेट क्रमशः ६-१, ६-२ जित्दै अल्कारेज पहिलो पटक च्याम्पियन बने ।

सेमिफाइनलमा अल्कारेजले इटालियन स्टार जानिक सिनर तथा जेभरेवले नर्वेका कास्पर रुडलाई पराजित गरेका थिए ।

यसैगरी महिला एकलतर्फ विश्व नम्बर एक पोलिस स्टार इगा स्वायटेक च्यम्पियन बनिन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो