चैत्र १४, २०८२ शनिबार | ०४:४२:२४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

स्वायटेक तेस्रो चरणमा

काठमाडौं । विश्व नम्बर एक इगा स्वायटेक फ्रेन्च ओपन टेनिस प्रतियोगितको महिला एकलतर्फ तेस्रो चरण प्रवेश गरेकी छन् ।

निकै प्रतिस्पर्धात्मक खेल पोलिस स्टार स्वायटेकले जापानकी नाओमी ओसाकालाई २-१ को सेटमा पराजित गरिन् ।

फिलिपे क्याट्रियर कोर्टमा  पहिलो सेट ७-६ ( ७-१ ) ले आफ्नो पक्षमा पारेकी स्वायटेकले दोस्रो सेट भने १-६ ले गुमाइन् ।  

तेस्रो सेटमा ७-५ को जित निकाल्दै स्वायटेकले तेस्रो चरणको यात्रा तय गरिन् ।

यसैगरी पुरुष एकलतर्फ स्पेनिस स्टार कार्लोस अल्कारेजले पनि तेस्रो चरणमा स्थान सुरक्षित गरे ।

उनले डच खेलाडी जेस्पर डी जोङलाई ६-३, ६-४, २-६,  ६-२ ले हराए ।  

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो