चैत्र १३, २०८२ शुक्रबार | १०:५२:१९
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

हालेपमाथिको प्रतिबन्ध हट्यो

काठमाडाैं । दुई पटकको ग्राण्डस्लाम च्याम्पियन रोमानियन टेनिस स्टार सिमोना हालेपमाथि लागेको चार वर्षको प्रतिबन्ध कोर्ट अफ अर्बिट्रेसन अफ स्पोर्टस (कास) ले नौ महिनामै हटाएको छ ।

यो निर्णयले पूर्व विश्व नम्बर एक ३२ वर्षीय हालेप तुरुन्तै टेनिसमा फर्कन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यदि चार वर्ष प्रतिबन्धको निर्णय कायम भइरहेको खण्डमा उनको करिअर समाप्त हुने थियो।

‘सबै प्रमाणहरूकाे सावधानीपूर्वक विचार गरिसकेपछि एमसिटी प्यानल हालेपले नियतबस एन्टी डोपिङ नियम उल्लंघन नगरेको निश्कर्षमा पुगेको छ,’ कासद्धारा जारी विज्ञप्तिमा भनिएको। 

यद्यपि सिएएस प्यानलले हालेपले औषधिको प्रयोग गर्दा सावधानी नअपनाएको जनाएको छ । 

हालेपले सन् २०२२ काे युएस ओपन टेनिस प्रतियोगिताका दौरान प्रतिबन्धित औषधी रोक्साडुस्ट्याट प्रयोग गरेको पाइएको थियो । रोक्साडुस्ट्याट यस्तो औषधि हो जसले रातो रक्त कोशिकालाई उत्तेजित गर्दछ।

एन्टी डोपिङ नियमको उल्लंघन गरेको आरोपमा हालेपमाथि चार वर्षको प्रतिबन्ध लागाइएको थियो । एक स्वतन्त्र न्यायीक निकायले हालेपले जानी जानी एन्टी डोपिङ नियम तोडेको ठहर गरेको थियो ।

हालेपले उक्त निर्णयकोविरुद्ध कासमा अपिल गरेकी थिइन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो