चैत्र १८, २०८२ बुधबार | ०९:५३:१४
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

अभिलाषा मुख्य ‘ड्र’ मा

काठमाडौं । नेपाल नम्बर वान महिला टेनिस खेलाडी अभिलाषा विष्ट आइटिएफ महिला युएसडी २५ के टेनिस प्रतियोगिताको मुख्य ‘ड्र’ मा मंगलबार प्रवेश गरेकी छन् ।

छनोट चरणको पहिलो राउन्डमा बाइ पाएकी अभिलाषाले दोश्रो राउन्डमा दिभ्या भरद्धवाजलाई ३-६, ६-२,१०-६ तथा फाइनल राउन्डमा सिरी पाटिललाई ६-४ ,६-१ को सेटमा पराजित गर्दै मुख्य ‘ड्र’ मा प्रवेश गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।

भारतमा हुने प्रतियोगिताको मुख्य ‘ड्र’ को आफ्नो पहिलो खेलमा अभिलाषाले प्रतियोगिताको आठौं वरीयताकी रुसी खेलाडी अनास्टासिया गासानोभासँग बुधबार खेल्ने छिन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो