चैत्र १४, २०८२ शनिबार | ०२:४९:०२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

जुनियर वर्ल्ड र्याङकिङ टेनिसः गर्ल्स सिंग्ल्समा सुहालाई स्वर्ण

जुनियर वर्ल्ड र्याङकिङ टेनिसका पदक विजेता

काठमाडौं । दक्षिण कोरियाकी सुहा लीले जे-६० जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिताको सर्किट-२ अन्तर्गत गर्ल्स सिंगल्समा शनिबार स्वर्ण जितेकी छन् ।

सुहा लिले फाइनलमा जि ये झाङलाई ६-२, ७-६ ले पराजित गरिन् । यसैगरी ब्वाइज सिंगल्समा चीनका यु झिअले चीनकै झियुयान येलाई ६-१, ७-५, ६-४ ले हराउदै स्वर्ण जिते ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज डबल्समा चीनका झियन्फेङ र जुन जि हेको जोडीले नेपालका सक्षमविक्रम शाह र नेपाली मुलका अमेरिकी आरभसम्राट हाडाको जोडीलाई ६-३,  ६-२ को सेटमा हराउँदै पहिलो भए ।

 विजेतालाई आयोजक नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आयोजक संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टलगायतले  पुरस्कृत गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो