चैत्र १३, २०८२ शुक्रबार | ०५:३५:०६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सिनर पहिलो पटक अस्ट्रेलियन ओपन च्याम्पियन

काठमाडौं । रिसयन स्टार ड्यानिल मेदभेदेवविरुद्ध ३-२ सेटको पुनरागमन जित निकाल्दै इटालीका जानिक सिनर वर्षको पहिलो ग्रन्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फ च्याम्पियन बनेका छन् ।

मेलबर्नस्थित रोडलेभर एरिनामा विश्व नम्बर तीन मेदभेदेवविरुद्ध दुई सेटलेपछि परेको स्थितीलाई उल्टाउँदै विश्व नम्बर चार सिनर पहिलो पटक अस्ट्रेलियन ओपन च्याम्पियन बनेका हुन् । यससँगै उनी यो प्रतियोगिता जित्ने पहिलो इटालियन खेलाडी पनि बनेका छन् ।

सुरुआती दुई सेट ६-३, ६-३ ले गुमाएका सिनरले त्यसपछिका तीन सेट ६-४, ६-४, ६-३ ले आफ्नो पक्षमा पारे ।

सिनरले साविक विजेता नोभाक जोकोचितलाई ३-१ तथा मेदभेदेवले  अलेक्जेन्डर ज्वेरेभलाई ३-२ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए ।

सुरुआती दुई सेटमा ६-१, ६-२ को सहज जित निकालेका सिनरले निकै रोमाञ्चक बनेको तेस्रो सेट ६-७ (६-८) ले गुमाएका थिए । चौथो सेटमा भने सिनर ६-४ ले विजयी भए ।

सुरुआती दुई सेट ५-७, ६-३ ले गुमाएका मेदभेदेवले त्यसपछिका रोमाञ्चक दुई सेट ७-६ (७-४), ७-६ (७-५ ) ले आफ्नो पक्षमा पार्दै खेललाई पाँचौं सेटसम्म लम्बाएका थिए ।

पाँचौं तथा निर्णायक सेटमा मेदभेदेव ६-३ ले विजयी भए ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो