काठमाडौं । रसियाका एन्ड्री रुब्लेभलाई ३-० को सोझो सेटमापराजित गर्दै इटालीका जानिक सिनर वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
रोड लेभर एरिनामा मंगलबार सम्पन्न खेल सिनरले ६-४, ७-६ (७-५), ६-३ ले आफ्नो पक्षमा पारे ।
सिनरले फाइलन प्रवेशका लागि साविक विजेता सर्बियन स्टार नोभाक जोकोभिचको सामना गर्नेछन् । जोकोभिचले अमेरिकाका टेलर फिट्जमाथि ३-१ सेटको जित निकाल्दै सेमिफाइनमा स्थान बनाएका हुन् ।
निकै प्रतिस्पर्धात्मक पहिलो सेटमा सर्बियन स्टार जोकोभिच ७-६ (७-३) ले विजयी भए । दोस्रो सेट ४-६ ले गुमाएका जोकोभिचले त्यसपछिका दुई सेट ६-२ र ६-३ ले आफ्नो पक्षमा पारे ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
