चैत्र १८, २०८२ बुधबार | १५:५४:५४
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा

गौफ अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

काठमाडौं । युक्रेनकी मार्टा कोस्ट्युकलाई २-१ को सेटमा पराजित गर्दै अमेरिकी टेनिस स्टार कोको गौफ वर्षको पहिलो ग्रान्ड स्लाम प्रतियोगिता अस्ट्रेलियान ओपनको महिला एकलतर्फ सेमिफाइन प्रवेश गरेकी छन् ।

रोड लेभर एरिनामा  मंगलबार सम्पन्न खेलकाे सुरुआती दुई सेट निकै प्रतिस्पर्धात्मक भए पनि तेस्रो सेट भने गौफले सहजै आफ्नो पक्षमा पारिन् ।

पहिलो सेट ७-६ (८-६) ले आफ्नो पाक्षमा पारेकी गौफले दोस्रो सेट ६-७ (३-७) ले गुमाइन्। तेस्रो सेटमा भने गौफले ६-२ को जित निकालिन् ।

गौफले पोल्यान्डकी मेग्डालिना फ्रिचलाई ६-१,६-२ तथा कोस्ट्युकले रुसकी मारिया टिमोफिभालाई ६-२, ६-१ ले स्तब्ध बनाउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो