चैत्र १८, २०८२ बुधबार | १६:०७:३२
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा

जाेकाेभिच चाैथाे चरणमा

काठमाडौं । अर्जेन्टिनाका टोसम मार्टिन एचेभेरीलाई ३-० को सोझो सेटमा पराजित गर्दै साविक विजेता नोभाक जोकोभिच वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको चौथो  चरणमा प्रवेश गरेका छन् ।

बुधबार रोड लभेर एरिनामा सम्पन्न खेलमा १० पटकका च्याम्पियन सर्बियन स्टार जोकोभिचले सुरुआती दुई सेटमा समान ६-३ को जित निकालेका थिए । तेस्रो सेटमा भने जोकोभिचले कडा चुनौतीको समान गर्नु पर्यो । निकै प्रतिस्पर्धात्मक बनेको सेट जोकोभिचले ७-६(७-२) ले आफ्नो पक्षमा पारे ।

जोकोभिचले चौथो चरणमा फ्रेन्च खेलाडी एड्रियन मनारिनोको सामना गर्नेछन् । मनारिनोले अमेरिकाका बेन सेल्टनलाई ७-६ (७-४), १-६, ६-७ (२-७), ६-३, ६-४ ले स्तब्ध बनाउँदै चौथो चरणको यात्रा तय गरेका हुन् ।

जोकोभिचले घरेलु खेलाडी एलेक्सी पोपिरिनलाई ६-३, ४६, ७-६ (७-४), ६-३ तथा एचेभेरीले फ्रान्सका गिएल मोन्फिल्सलाई ६-४, ६-४, ६-४ ले हराउँदै तेस्रो चरणमा स्थान बनाएका थिए ।

शुक्रबार नै जित हात पार्दै जानिक सिनर, स्टेफानोस सित्सिपास र टेलर फ्रिट्जले पनि चौथो चरणमा स्थान पक्का गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो