चैत्र १८, २०८२ बुधबार | ०९:३९:४३
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

बिली जिन किङ कपः नेपाल पराजित

काठमाडौं । नेपाली महिला टेनिस टोली बिली जिन किङ कपअन्तर्गत एसिया÷ओसिएना ग्रुप ३ को प्रतियोगितामा शुक्रबार पराजित भएको छ ।

समूह ‘सी’ को अन्तिम खेलमा नेपाल कतारसँग २-१ ले पराजित भएको हो । यसअघि समूह चरणको पहिलो र दोश्रो खेलमा नेपालले क्रमशः ताजकिस्तान र ब्रुनाइलाई समान ३-० ले हराएको थियो ।

पहिलो सिंगल्समा नेपालकी माहिका राणाले अल मुदाखा हिन्दलाई ६-०, ६-७ (४), ६-३ को सेटमा पराजित गर्दै नेपाललाई १-० को अग्रता दिलाइन् । दोश्रो सिंगल्समा कतारकी अल नाइमी मुबारकाले अभिलाषा विष्टलाई ७-५, ६-२ ले हराउदै खेललाई १-१ को बराबरीमा ल्याइन् ।

निर्णायक डबल्समा कतारका अल नाइमी र गसामा खदिजाको जोडीले अभिलाषा र माहिकाको जोडीलाई ६-०, ६-४ को सोझो सेटमा हराउँदै खेल २-१ ले जिते ।

नेपालले शनिबार पाँचौं देखि छैटौं स्थानका लागि भियतनामसँग खेल्ने नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो